२०८३, १५ आश्विन शुक्रबार

काभ्रेको देवीटारमा ८० घरमा ‘एक घर, एक धारा’

काभ्रेको देवीटारमा ८० घरमा ‘एक घर, एक धारा’


धुलिखेल २० असोज  :  काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर १ देवीटारमा ‘एक घर, एक धारा’ कार्यक्रम लागु भएको छ ।नगरपालिकाको आर्थिक वर्ष २०७७-७८ को बजेटमा विनियोजन गरिएको १२ लाख, ७५ हजार र २ लाख, ५७ हजारको जनश्रमदान गरी १५ लाख, ३२ हजारमा खानेपानी आयोजनाको सम्पन्न भएको देविटार खानेपानी उपभोक्ता समितिका अध्यक्ष पञ्चलाल घिसिङले जानकारी दिनुभयो ।

नगरपालिकाको सबै नागरिकलाई स्वच्छ पानी खुवाउने नगरको योजना अनुसार खानेपानी आयोजनाको काम सम्पन्न भएको हो । समितिका अध्यक्ष घिसिङका अनुसार देवीटारको ८० घरमा ‘एक घर, एक धारा’ पुगेको छ ।

प्रकाशित मिति : २०७८, २० आश्विन बुधबार  ६ : ४८ बजे

वेस्टर्न युनियनले ल्यायो ‘यो दशैं म छु सँगै’ अभियान : भाग्यशालीलाई पाँच लाख पुरस्कार

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर क्रस–बोर्डर मुद्रा स्थानान्तरण

जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी

सुर्खेत । जाजरकोटमा जडिबुटी ग्रामीण अर्थतन्त्रको बलियो आधार बन्दै गएको

पाँच संसदीय समितिको बैठक बस्दै, कुन समितिमा के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत शुक्रबार पाँच वटा संसदीय समितिका बैठक

राष्ट्रियसभाको बैठक बस्दै, विधेयकदेखि मन्त्रीका जवाफसम्म कार्यसूचीमा

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १ः१५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११