२०८२, २८ भाद्र शनिबार

 पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा अपाङ्गता भएकालाई ह्वीलचेयर वितरण

 पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा अपाङ्गता भएकालाई ह्वीलचेयर वितरण


धुलिखेल १९ असोज :   सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले अपाङ्गता भएकालाई ह्वीलचेयर वितरण गरेको छ । पालिकाको महिला, बालबालिका तथा ज्येष्ठनागरिक शाखाले पूर्णरुपमा अशक्त भएका अपाङ्गहरुलाई ह्वीलचेयर वितरणको कार्यक्रम सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश कुमार पोखरेलले जानकारी दिुनभयो । पालिकाको वडा नम्बर ८ लाँगर्चे का ४ जना अपाङ्गता भएका ब्यक्तीलाई ह्वीलचेयर वितरण गरिसकेको छ । यस्तै अरु वडाका अपाङ्गता भएका ब्यक्तीलाई पनि वितरणको काम भईरहेको बताईएको छ ।

 

प्रकाशित मिति : २०७८, १९ आश्विन मंगलबार  ७ : ३५ बजे

सहकारी ठगीका आरोपी रवि लामिछाने नख्खु कारागारमा पुनः प्रवेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका

मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद्‌ विस्तारको

जेनजीको आरोप लगाई नाङ्गै कुटपिट : अपमान सहन नसकी युवकले गरे आत्महत्या

कञ्चनपुर । कञ्चनपुरका नरेश धानुकले सामाजिक अपमान र कुटपिटको पीडा

आजबाट काठमाडौंमा जनजीवन सामान्य हुँदै

काठमाडौं । गत मंगलबारदेखि ठप्प रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारी

शनिबार देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको मनसुनको न्यून चापीय रेखा सरदर स्थान