२०८२, १९ मंसिर शुक्रबार

काभ्रे जिल्लालाई रेबिजरोगबाट मुक्तपार्ने जनप्रतिनिधिहरुको प्रतिबद्धता

काभ्रे जिल्लालाई रेबिजरोगबाट मुक्तपार्ने जनप्रतिनिधिहरुको प्रतिबद्धता


धुलिखेल १९ असोज  :  काभ्रे जिल्लालाई रेबिजरोगबाट मुक्तपार्ने जनप्रतिनिधिहरुको प्रतिबद्धता गरेका छन् ।
मंगलबार भएको कार्यक्रममा जिल्लालाई कुकुरको टोकाईबाट हुने रेबिज रोगबाट हुने मानविय क्षतिलाई शून्यमा पु¥याउने प्रतिबद्धता गरेका हुन् । धुलिखेलमा आयोजित रेबिज रोग नियन्त्रण स्थानिय तहसंग सहकार्य र भावीदिशा विषयक अन्तरक्रिया कार्यक्रममा जिल्लाका १३ वटै स्थानिय तहका जनप्रतिनिधिहरुले काभ्रेलाई २०८७ सम्म रेबिज रोगबाट हुने मानविय क्षतिलाई शून्यमा पु¥याउने प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

जिल्लामा कुकुरको टोकाईबाट हुने रेबिज रोग लागेर एक वर्षमा ५ जनाको मृत्यु हुने गरेको तथ्यांक रहेको छ । चौरीदेउराली गाउँपालिकामा ३ जना र धुलिखेलमा २ जनाको रेबिज रोगबाट मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७८, १९ आश्विन मंगलबार  ७ : १७ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको