२०८२, २ फाल्गुन शनिबार

काभ्रेको पहिलो सामुदायिक रेडियो नमोबुद्ध १६ औं वर्षमा प्रबेश  

काभ्रेको पहिलो सामुदायिक रेडियो नमोबुद्ध १६ औं वर्षमा प्रबेश  


धुलिखेल १२ असोज  :   काभ्रे लगायत आसपाका जिल्लाहरुकै पहिलो सामुदायिक रेडियो सेवा, रेडियो  नमोबुद्ध एफ एम १०६।७ मेगाहर्ज आजबाट १६ औं बर्षमा प्रबेश गरेको छ । रेडियोले आज वार्षिक उत्सवको अबसर पारेर धुलिखेलमा छलफल कार्यक्रम आयोजना गरेको थियो । छलफल कार्यक्रममा रेडियो नामोबुद्धका संस्थापक अध्यक्ष एवं नेपाल टेलिभिजनका महाप्रवन्धक फुलमान बलले काभे्रको आर्थिक, साँस्कृतिक, सामाजिक र राजनीतिक परिवर्तनमा  सामुदायिक रेडियो नमोबुद्धले उल्लेखनीय योगदान गरेको बताउनुभयो ।

यसैगरी रेडियोका निवर्तमान अध्यक्ष जगतमान दोङले सामुदायिक रेडियोले पछाडी परेका समुदायको हक हित र अधिकारका लागि  शसक्त आवज उठाउदै आईरहेको बताउनुभयो ।  शान्त समृद्ध र समाबेशी नेपालको बेग्लै आवाज भन्ने मुल नाराका साथ २०६३ साल देखि शुरु गरिएको रेडियोले समाज रुपान्तरको लागि महत्वपूर्ण योगदान दिएको रेडियोका स्टेशन मेनेजर हिरामान लामाले बताउनु भयो ।

 

प्रकाशित मिति : २०७८, १२ आश्विन मंगलबार  ७ : ५० बजे

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न