काठमाडौँ, २७ भदौ : सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका छन् । नेकपा एमालेले पार्टीले कारवाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेपछि निरन्तर सदन अवरोध गर्दै आएको छ । एमालेलेलाई फकाउने प्रयासस्वरुप सापकोटाले सोमबार दिउँसो २ बजे बैठक आह्वान गरेका हुन् ।
प्रतिक्रिया