२०८३, १० भाद्र बिहीबार

पछिल्लो २४ घण्टामा ३,६५१ जनामा कोरोना संक्रमण, १,७८४ जना निको, २२ को मृत्यु

पछिल्लो २४ घण्टामा ३,६५१ जनामा कोरोना संक्रमण, १,७८४ जना निको, २२ को मृत्यु

देशभर १,७८४ जना संक्रमित निको भई डिस्चार्ज


काठमाडौं, २५ साउन :  नेपालमा पछिल्लो २४ घण्टामा ३,५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५९४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३,६५१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४४५ जनाको पिअिसार परीक्षण गर्दा २,६०९ र र ६,१४९ जनाको एन्टीजेन परीक्षण गर्दा १,०४२ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर १,७८४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २२ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर ३६ हजार २८८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३२ हजार ९०७ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा ३,३८१ भने ७४१ जना आइसियुमा र १८६ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । देशभर ४४१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८, २५ श्रावण सोमबार  ९ : ५२ बजे

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशी

रसुवा बाढीमा १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको बाढीमा परी मृत्यु भएकामध्ये विभिन्न आठ

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार

रसुवा बाढी अपडेट: २८ प्रहरी बेपत्ता, १६२ शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र

भोटेकोशी बाढीबारे रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट