२०८२, ४ फाल्गुन सोमबार

स्थानीय तहलाई प्रदेश सरकार मातहत ल्याउन खोज्नु आपत्तिजनक : कमल थापा

स्थानीय तहलाई प्रदेश सरकार मातहत ल्याउन खोज्नु आपत्तिजनक : कमल थापा


काठमाडौं, २२ साउन  :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय तहलाई प्रदेश सरकार मातहत ल्याउन खोज्नु आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।

संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा स्थानीय तहलाई प्रदेश सरकार मातहत ल्याउने उल्लेख गरेकोमा आपत्ति जनाउँदै थापाले प्रदेश तह राष्ट्रका लागि बोझ बनेकाले प्रदेश तह खारेज गर्नुपर्ने समेत बताएका छन् ।

‘राष्ट्रका लागि बोझ बनेको प्रदेश तह खारेज गरी स्थानीय तहलाई अझ बढी साधनस्रोत र अधिकारसम्पन्न तुल्याउनुपर्छ,’ अध्यक्ष थापाले आज शुक्रबार ट्विट गर्दै लेखेका छन्, ‘सुदृढ स्थानीय स्वायत्त शासन प्रजातन्त्रको मेरुदण्ड हो ।’

प्रकाशित मिति : २०७८, २२ श्रावण शुक्रबार  ८ : १५ बजे

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभरि दमकमा व्यस्त

दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा