२०८२, ४ असार बुधबार

आज मिति २०७८ साल साउन २० गते बुधबार पाथीभाराको दर्शन गर्दै तपाँईको राशीफल हेर्नुहोस्

आज मिति २०७८ साल साउन २० गते बुधबार पाथीभाराको दर्शन गर्दै तपाँईको राशीफल हेर्नुहोस्


मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
रोकिएको काम बनाउन सकिने छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। आज अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। कृषि तथा पशुपालनबाट प्रशस्त फाइदा मिल्नेछ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। आज धार्मिक कार्य सफल रहनेछन । प्रगतिमा ईर्ष्या गर्नेहरूले दुस्ख दिनेछन्। विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। लगनशीलताले मात्र लक्ष्यमा पुर्याउनेछ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। आज नयाँ कर्यको योजना थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । सम्पादित कामबाट धन लाभ हुनेछ। अध्ययनमा प्रगति हुनेछ। सहयोगीहरूको राम्रो साथपनि मिल्नेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
व्यापारमा मनग्य फाइदा हुनेछ। सम्मान र प्रतिष्ठा प्राप्त हुनसक्छ । काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजनपनि पाईनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
। प्रतिस्पर्धीहरूको कमजोरीबाट लाभ उठाउने मौका पाइनेछ। आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । काममा हस्तक्षेप गर्नेहरू कमजोर हुनेछन्। तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन । बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पछिसम्म लाभ हुने काम प्रारम्भ हुन सक्छ। ।साझेदारीमा पनि फाइदै हुनेछ। आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मुल्याङन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। चिताएका काम रोकिन सक्छ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
पेसा–व्यवसायमा उपलब्धिको स्रोत प्राप्त हुनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। आज समाज र राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न हुनसक्छ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ कामको अवसर पनि प्राप्त हुनेछ। समाजसेवा, धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ। आफ्नो प्रयासबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ ।सामाजिक जिम्मेवारी पनि बढ्नेछ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। आज परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । सहयोगी र नातागोताको साथ नमिल्ला । सामान हराउनपनि सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। उपचारमा खर्च हुने समय छ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ। आज कार्य सम्पादनमा सहजता मिल्नेछ । आत्मविश्वासपनि जाग्नेछ , तर व्यापारबाट भने सोचेजस्तो लाभ नमिल्न सक्छ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
मिहिनेतले नियमित काम बन्नेछन् र सामान्य फाइदा पनि हुनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ । स्व अध्ययन अध्यापनमा सफता मिल्नेछ । टाढा रहेका साथीभाइहरूसँग प्रविधि मार्फत भेटघाट हुनेछ ।प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन्। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। आज राजनैतिक क्षेत्रका व्यक्तिले सफलता र प्रशंसा पाउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनीपनि हुनेछ । बुद्धिको उपयोगले चिताएको योजना कार्यान्वयनमा आउनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

प्रकाशित मिति : २०७८, २० श्रावण बुधबार  ६ : ०७ बजे

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ। भारतिय सञ्चार