२०८२, १० माघ शनिबार

युवा उद्यमी राकेश जोशीको उमेदवारीले एनएसडब्लु प्रदेशमा ठूलो चर्चा

युवा उद्यमी राकेश जोशीको उमेदवारीले एनएसडब्लु प्रदेशमा ठूलो चर्चा


धलिखेल १५ साउन :  एनएसडब्लु प्रदेश सहसचिवमा युवा उद्यमी राकेश जोशीले उमेदवारी दिएपछि जोशीको चर्चा चुलिएको छ । सामाजिक काममा सम्लग्न जोशीले २०१४ देखि अस्ट्रेलियामा आइटि र इभेन्ट गर्दै आएको जोशीको उमेदवारीले देश विदेशमा चर्चा चुलिएको हो । जोसीले महाविनासकारी भूकम्प, कोभिडको महामारी र बाढी पहिरो पीडितहरुलाई सहयोग वितरण गर्दै आएका थिए ।

जोसी स्थानीय समुदाय र विद्यार्थी कल्याणमा संलग्न छन । अष्ट्रेलियामा अन्य मुलुकबाट अध्ययनका लागि आएको विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य लगायतमा काम गर्दै आईरहेको छ । जोसीको उमेदवारीले अस्ट्रेलिया र नेपाल बीचको द्विपक्षीय सम्बन्ध थप बलियो बनाउन मद्दत पुग्ने विश्वास रहेको छ ।

भोली शनिबार अर्थात् ३१ जुलाइमा हुने चुनवमा कोभिड १९ कोरोना भाईरसका कारण अनलाईनबाट हुने जनाएको छ । चुनावमा जोशीको जित शुनिश्चत हुने उनका समर्थकहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७८, १५ श्रावण शुक्रबार  ८ : २६ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई