२०८३, ११ भाद्र शुक्रबार

कोटेश्वरमा नयाँ खिचडी पकाउदै : प्रचण्ड र उपेन्द्र यादवको माधव नेपालसँग भेटवार्ता

कोटेश्वरमा नयाँ खिचडी पकाउदै : प्रचण्ड र उपेन्द्र यादवको माधव नेपालसँग भेटवार्ता


काठमाडौं, ५ साउन  नेकपा एमालेभित्र विवाद चर्किएर विभाजनको अन्तिम अभ्यास भइरहेका बेला माधाव नेपाल निवसमा नेताहरू नयाँ खिचडी पकाउन जुटेका छन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपालबीच आज बिहान नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो ।

नेपाललाई भेट्न मंगलबार बिहान सवा ८ बजे कोटेश्वर पुगेका प्रचण्ड नौ बजेतिर फर्किएको स्रोतले जानकारी दिएको छ । यस्तै प्रचण्ड फर्किए लगत्तै जसपा अध्यक्ष उपेन्द्र यादव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । भेटमा भएको कुराकानीको विषय खुलेको छैन ।

प्रकाशित मिति : २०७८, ५ श्रावण मंगलबार  १० : ०५ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री