२०८२, २१ भाद्र शनिबार

शंकर पोखरेलको प्रस्ताव : सर्वोच्चको फैसलाले पार्ने असरबारे वहस गरौं

शंकर पोखरेलको प्रस्ताव : सर्वोच्चको फैसलाले पार्ने असरबारे वहस गरौं


काठमाडौं, ३१ असार :   नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको आदेशले पार्ने असरको विषयमा बहस शुरु गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

सामाजिक सञ्जालमार्फत् नेता पोखरेलले सर्वोच्चको फैसलाले संसदीय व्यवस्था, दलिय प्रणाली र सुशासनमा पर्नसक्ने असरका वारेमा बहस हुनुपर्ने बताएका हुन् ।

गएको सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनलाई बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । जुन आदेशको एमाले ओली खेमाले यतिबेला तीव्र विरोध गरिरहेको छ ।
सर्वोच्चको आदेशको विरोधमा ओली पक्षका कार्यकर्ताले देशका विभिन्न स्थानमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको पुत्ला समेत जलाएका छन् ।

प्रकाशित मिति : २०७८, ३१ असार बिहीबार  ६ : ५३ बजे

एमालेको संगठित सदस्यता ६ लाख ६६ हजार नाघ्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संगठित सदस्य संख्या ६

शत्रु पराजयपछि विजयको उत्सव ‘इन्द्रजात्रा’ आज मनाइँदै

काठमाडौं, । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी शत्रु

एमाले महाधिवेशनमा ओलीको प्रतिवेदनमाथि १० समूहले छलफल

ललितपुर । नेकपा एमाले०को विधान महाधिवेशनको दोस्रो दिन अध्यक्ष केपी

एमालेको विधानमा ठूला रूपान्तरणको प्रस्ताव

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो दोस्रो विधान महाधिवेशनमा पार्टीको

एमालेको दोस्रो विधान महाधिवेशन गोदावरीमा सुरु, २,३४१ प्रतिनिधिको सहभागिता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन