२०८२, ४ फाल्गुन सोमबार

शंकर पोखरेलको प्रस्ताव : सर्वोच्चको फैसलाले पार्ने असरबारे वहस गरौं

शंकर पोखरेलको प्रस्ताव : सर्वोच्चको फैसलाले पार्ने असरबारे वहस गरौं


काठमाडौं, ३१ असार :   नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको आदेशले पार्ने असरको विषयमा बहस शुरु गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

सामाजिक सञ्जालमार्फत् नेता पोखरेलले सर्वोच्चको फैसलाले संसदीय व्यवस्था, दलिय प्रणाली र सुशासनमा पर्नसक्ने असरका वारेमा बहस हुनुपर्ने बताएका हुन् ।

गएको सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनलाई बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । जुन आदेशको एमाले ओली खेमाले यतिबेला तीव्र विरोध गरिरहेको छ ।
सर्वोच्चको आदेशको विरोधमा ओली पक्षका कार्यकर्ताले देशका विभिन्न स्थानमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको पुत्ला समेत जलाएका छन् ।

प्रकाशित मिति : २०७८, ३१ असार बिहीबार  ६ : ५३ बजे

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभरि दमकमा व्यस्त

दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा