२०८३, १५ असार मंगलबार

प्रधानमन्त्री देउवासहित चार मन्त्रीद्वारा सपथ ग्रहण 

प्रधानमन्त्री देउवासहित चार मन्त्रीद्वारा सपथ ग्रहण 


काठमाडौँ, ३० असार :  प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मंगलबार बेलुकी शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई सपथग्रहण गराएकी हुन् ।

संविधानको धारा उल्लेख नगरी नियुक्ति गरिएको भन्दै विरोध भएपछि सपथ ग्रहण ढिलो भएको थियो । राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ .५० अनुसार प्रधानमन्त्री नियुक्त गरिएको भनेर सच्याइएको छ ।

मंगलबारै देउवाले गृहमन्त्रीमा बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री पम्फा भुषाल ऊर्जा तथा जलस्रोत मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री बनाएका छन् । राष्ट्रपतिले उनीहरुलाई पनि सपथग्रहण गराएकी छन् ।

प्रकाशित मिति : २०७८, ३० असार बुधबार  ६ : ४५ बजे

हुलाक सेवा निजी क्षेत्रसँग साझेदारीमा सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक

लमहीमा देउवा पक्षको प्रदेश भेला, संगठन सुदृढीकरणमा जोड

दाङ । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा निकट नेताहरूको लुम्बिनी

रास्वपाले सच्यायो मतपरिणाम, पूजा बास्तोला र ध्रुव थापामगर केन्द्रीय सदस्य घोषित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको मतपरिणाममा देखिएको त्रुटि

त्रिविको नयाँ घोषणा : ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’, दलीय संरचना हटाइने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल (Voice of

कोशी बजेट विवाद मिलाउन कार्यदल, संशोधनमै कानुनी अन्योल

विराटनगर । कोशी प्रदेश सरकारको बजेटलाई लिएर सत्ता गठबन्धनभित्रै विवाद