२०८२, २१ कार्तिक बिहीबार

एमालेको विधान महाधिवेशनको तयारी, साउन २५ देखि २७ गतेसम्म

एमालेको विधान महाधिवेशनको तयारी, साउन २५ देखि २७ गतेसम्म

भदौ १५ गते पालिकास्तरको अधिवेशन हुने


काठमाडौँ  २० असार :  नेकपा (एमाले )को विधान महाधिवेशनको तयारी गरेको छ । केन्द्रीय समितिको बैठकले विधान महाधिवेशन साउन २५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख सूर्य थापाले बताउनु भयो ।

विधान महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन लेखनका लागि अध्यक्ष ओलीको नेतृत्वमा कमिटी गठन भएको हो । विधान महाधिवेशन व्यवस्थापनका निम्ति रामबहादुर थापाको नेतृत्वमा समिति गठन गरेको छ ।

 

बैठकले संगठनात्मक प्रतिवेदन लेख्ने जिम्मेवारी महासचिव ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन भएको छ ।

आगामी भदौ ५ गते वडा तहको अधिवेशन र भदौ १५ गते पालिकास्तरको अधिवेशन हुने भएको छ ।

शुक्रबार सुरु भएको केन्द्रीय कमिटी बैठक शनिबार सकिएको छ ।

प्रकाशित मिति : २०७८, २० असार आईतबार  ७ : ३९ बजे

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद

बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत

जाँचबुझ आयोगले आइजिपी खापुङसँग स्पष्टीकरण माग्यो

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गरिरहेको

बझाङमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

धनगढी । बझाङ जिल्लाको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडकखण्डमा ट्याक्टर