२०८३, ५ कार्तिक बिहीबार

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई


धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान दिने निणर्य गरेको छ । विश्वविद्यालय अनुदान आयोगको निर्णय अनुसार जिल्लाको १८ वटा क्याम्पसमध्ये १६ वटा क्याम्पसलाई अनुदान दिने निर्णय भएको हो । विद्यार्थी र शिक्षक संख्याका आधारमा सबैभन्दा बढी अनुदान काभ्रेको पुरानो शैक्षिक संस्था काभ्रे बहुमुखी क्याम्सले प्राप्त गरेको छ ।

यस्तै विश्वविद्यालय अनुदान पाउनेहरुमा बनेपाको चैतन्य क्याम्स, दाप्चा छत्रेबाजको दाप्चा कृष्ण बहुमुखी क्याम्पस, महादेवस्थान कुन्ताबेशीको डेडीथुम्का पब्लिक क्याम्पस, धुलिखेलको धुलिखेल क्याम्पस, सञ्जिवनी कलेज, पनौतीको इन्द्रेश्वर क्याम्पसले अनुदान पाएका छन् । यसैगरी मेथिनकोटको जनक बहुमुखी क्याम्पस, बनेपाको, कुशादेवीको कुशादेवी क्याम्पस, पाँचखालको सर्वमंगला बहुमुखी क्याम्पस, पनौतीको तेज–गंगा बहुमुखी क्याम्पस, मंगलटारको मंगल जनविजय क्याम्पस र भुम्लुको श्रीप्रकाश क्याम्पसले अनुदान पाएका छन् ।

साथै बेथानचोक गाउँपालिकामा रहेको पार्वती बहुमुखी क्याम्पसाले पनि अनुदान पाएको छ ।

प्रकाशित मिति : २०७८, २६ जेष्ठ बुधबार  ८ : १३ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा