२०८३, १० भाद्र बिहीबार

थप घण्टामा ५,७६८ ले जिते कोरोना, ४,३४४ नयाँ थपिए, ८१ जनाको मृत्यु

थप घण्टामा ५,७६८ ले जिते कोरोना, ४,३४४ नयाँ थपिए, ८१ जनाको मृत्यु

हालसम्म ८ हजार १७९ जना संक्रमितको मृत्यु


काठमाडौं, २६ जेठ :   नेपालमा पछिल्लो २४ घण्टामा थप ५,७६८ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपालमा संक्रमित निको हुने दर ८५।२ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ५ लाख १० हजार २९८ जना संक्रमित निको भइसकेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ४,३४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पिसिआर र ४,५६८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३,४४९ जना र एन्टीजेटमार्फत ८९५ जना संक्रमित पुष्टि भएका हुन् ।

हालसम्म नेपालमा ६ लाख १५ हजार ६५२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले जानकारी दिएका छन् । देशभर आज ८० हजार ३३६ सक्रिय संक्रमित मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर ८१ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार १७९ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८, २६ जेष्ठ बुधबार  ६ : ०३ बजे

रसुवा बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार

बाढीमा परेकाहरूको खोजी र उद्धार तीव्र पार्न चिनियाँ राष्ट्रपतिको निर्देशन

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा बुधबार आएको भीषण बाढीपछि चिनियाँ

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशी

रसुवा बाढीमा १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको बाढीमा परी मृत्यु भएकामध्ये विभिन्न आठ

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार