२०८२, २२ चैत्र सोमबार

पाँचखालका पहरी समुदायलाई बाख्रा पालनका लागि दरखास्त आह्वान

पाँचखालका पहरी समुदायलाई बाख्रा पालनका लागि दरखास्त आह्वान


धुलिखेल २३ जेठ :  पाँचखालका पहरी समुदायलाई बाख्रा पालनका लागि दरखास्त आह्वान गरेको छ । नगरपालिकाको दुई वटा वडामा बाख्रा बितरणका दरखास्त आह्वान गरेको हो । नगरको वडा नम्बर ९ स्थित पहरी समुदाय र वडा नम्बर ११ को शिखरकटेरीमा बाख्रा बितरण गर्ने कार्यक्रम रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद हुमागाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकाको पशुपक्षी शाखाले आर्थिक वर्ष २०७७/७८ मा संञ्चालन गर्ने कार्यक्रम मध्ये प्रधानमन्त्री कृषि अधुनिकिकरण परियोजना बाख्राको साना ब्यवसायीक कृषि उत्पादन केन्द्र९पकेट० बिकास कार्यक्रम अन्र्तगत संञ्चालनमा बाख्रा,बोका बितरण गर्न लागीएको हो । किसानको २० प्रतिशत लागत साझेदारीमा पहरी समुदायमा ४९ र शिखारकटेरीमा ४९ वटा बाख्रा,बोका बितरण गरिने छ ।

यो कार्यक्रममा लागि समुह,समिति र सहकारी संस्थालाई दरखास्त दिन नगरपालिकाले आह्वान समेत गरेको छ ।

प्रकाशित मिति : २०७८, २३ जेष्ठ आईतबार  ९ : ३५ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर