२०८३, १५ आश्विन शुक्रबार

पनौतीका किसानलाई भुटानको तोदे जातका अलैचीको बिरुवा बितरण

पनौतीका किसानलाई भुटानको तोदे जातका अलैचीको बिरुवा बितरण


धुलिखेल २३ जेठ  :  काभ्रेको पनौती नगरपालिकाले किसानलाई अलैचीको बिरुवा बितरण गर्ने भएको छ । नगरका किसानले नर्सरीबाट उत्पादन गरेको बिरुवालाई ४० प्रतिशत साझेदारीमा किसानलाई वितरण गर्ने भएको हो ।

नगरपालिकाको कृषि तथा पशुपक्षी शाखा मार्फत आर्थिक वर्ष २०७६/ ७७ मा भुटानबाट तोदे जातको उच्च उत्पादन दिने रोग प्रतिरोधि क्षमता भएको अलैचीको बीउ उत्पादन गरी वितरण गर्ने तयारी गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद वाग्ले जानकारी दिनुभयो ।

नर्सरीबाट जिल्ला दररेट अनुसार १० का दरले खरिद गरेर लागत साझेदारी अनुसार किसानलाई प्रति गोट विरुवाको ४ रुपौया पर्ने नगरपालिकाले जनाएको छ ।

कम्तीमा १ रोपनी बराबर एक हजार गोटा बिरुवा रोप्नु पर्ने भएकोले आफुले रोप्न चाहेको अलौचीको बिरुवा नगरको कृषी शाखा वा वडा कार्यालयमा माग गर्न नगरपालिकाले किसनलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७८, २३ जेष्ठ आईतबार  ९ : ०५ बजे

वेस्टर्न युनियनले ल्यायो ‘यो दशैं म छु सँगै’ अभियान : भाग्यशालीलाई पाँच लाख पुरस्कार

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर क्रस–बोर्डर मुद्रा स्थानान्तरण

जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी

सुर्खेत । जाजरकोटमा जडिबुटी ग्रामीण अर्थतन्त्रको बलियो आधार बन्दै गएको

पाँच संसदीय समितिको बैठक बस्दै, कुन समितिमा के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत शुक्रबार पाँच वटा संसदीय समितिका बैठक

राष्ट्रियसभाको बैठक बस्दै, विधेयकदेखि मन्त्रीका जवाफसम्म कार्यसूचीमा

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १ः१५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११