२०८३, १० भाद्र बिहीबार

युएईद्वारा नेपाललाई भेन्टिलेटरसहितको स्वास्थ्य सामाग्री हस्तान्तरण

युएईद्वारा नेपाललाई भेन्टिलेटरसहितको स्वास्थ्य सामाग्री हस्तान्तरण


काठमाडौं १९ जेठ  :  संयुक्त अरब एमिरेट्स युएईले नेपाललाई कोरोना भाइरस महामारीविरुद्ध स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बुधबार हस्तान्तरण गरेको स्वास्थ्य सामग्री काठमाडौं आईपुगेको हो । परराष्ट्र मन्त्रालयका अनुसार युएईले उपलब्ध गराएका सामग्रीमा १५० भेन्टिलेटर, १५० ट्रली, ३ लाख १८ हजार ६०० मास्क, ९००० कभरअल, १५,००० गाउन र २० हजार गगल्स समावेश छन् ।  स्वास्थ्य मन्त्रालयका प्रतिनिधिलाई ती सामग्री हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : २०७८, १९ जेष्ठ बुधबार  ६ : २८ बजे

रसुवा बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार

बाढीमा परेकाहरूको खोजी र उद्धार तीव्र पार्न चिनियाँ राष्ट्रपतिको निर्देशन

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा बुधबार आएको भीषण बाढीपछि चिनियाँ

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशी

रसुवा बाढीमा १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको बाढीमा परी मृत्यु भएकामध्ये विभिन्न आठ