२०८३, १२ आश्विन मंगलबार

काभ्रेमा निषेधाज्ञाको समय अवधि थप : घर बाहिरा ननिस्कन सिडियोको अनुरोध

काभ्रेमा निषेधाज्ञाको समय अवधि थप : घर बाहिरा ननिस्कन सिडियोको अनुरोध


धुलिखेल ११ जेठ  :  काभ्रेमा निषेधाज्ञाको समय अवधि थप गरेको छ । काभ्रेका १३ वटै पालिकाहरुमा कोरोना भाईरसको संक्रमणदर बढेपछि प्रमुख जिल्ला अधिकारीसहितको मंगलबारको बैठकले उक्त निर्णय गरेको हो ।

कोरोनाको जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको समयअवधी थप गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार जेठ १२ राती १२ बजेदेखि जेठ २२ गते सम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

निषेधाज्ञामा अस्पताल, औषधी र खाद्य सामग्री खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनैपनि ब्यक्ति बाहिरा ननिस्कन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७८, ११ जेष्ठ मंगलबार  ५ : ०३ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय