२०८२, २४ भाद्र मंगलबार

नेपाल सरकारले धुलिखेल अस्पताललाई ६ करोड ८० लाख दिने घोषणा

नेपाल सरकारले धुलिखेल अस्पताललाई ६ करोड ८० लाख दिने घोषणा

उपचारमा सहज हुनेछ : डाक्टर कोजु


काभ्रे ३ जेठ  :  नेपाल सरकारले धुलिखेल अस्पताललाई ६ करोड ८० लाख रुपैयाँ दिने घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड अस्पताललको रुपमा क्षमता बढाउन रकम दिने घोषण गरेको हो ।  सरकारले दिएको रकमबाट अक्सिजन प्लान्ट, भेन्टिलेटर र अक्सिजन ट्याङ निर्माणका लागि खर्च गरिने धुलिखेल अस्पतालका वरिष्ट मुटुरोग विशेषज्ञ डाक्टर राजेन्द्र कोजुले बताउने भयो ।

डाक्टर कोजुका अनुसार अहिले धुलिखेल अस्पतालले एचडियू आईसियू र सामान्य बेड गरी १२५ वटा बेडमा कोरोना संक्रमितको उपचार गरिरहेको छ । अस्पतालले कोरोना भाईरस संक्रमित ३६ जनालाई आईसियूमा र अन्यालाई एचडियू र सामान्य बेड उपचार गरिरहेको छ । नेपाल सरकारको सहयोगपछि संक्रमितहरुलाई राहत मिल्ने डाक्टर कोजुले बताउने भयो । देशभरका अस्पताल आफ्नै अक्सिजन प्लान्ट नहुँदा बिरामीले हैरानी खेपिरहेका छन् ।

प्रकाशित मिति : २०७८, ३ जेष्ठ सोमबार  ९ : ५७ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा