२०८२, २० चैत्र शनिबार

सुरज लामिछानेको ‘पानी कुलाको’ सार्वजनिक

सुरज लामिछानेको ‘पानी कुलाको’ सार्वजनिक


काठमाडौं २ जेठ :  कलाकार सुरज लामिछाने र पार्वती सुवेदीको आवाजमा रहेको पानी कुलाको बोलको गित सार्वजनिक भएको छ । गायक सुरज लामिछानेल नै गीतका लागि संगित संयोजन गरेका छन् ।
विवेक धिताल र सुरज लामीछानेको शब्द संकलनमा रहेको गितको भिडियोमा चर्चित मोडल विमल अधिकारी, गरिमा शर्मा, तिलकबहादुर श्रेष्ठ र सन्तोष मगराटीको अभिनय रहेको छ ।
कर्णप्रिय स्वरमा रहेको दमदार गीतलाई दर्शक श्रोताले रुचाउने विश्वास गर्न सकिन्छ । गीतको भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका छन् भने बिनोद वमले सम्पादन गरेका छन् । म्यूजिक भिडियोको निर्देशन काजीश श्रेष्ठले गरेका छन् । –नवीनकुमार खतिवडा

प्रकाशित मिति : २०७८, २ जेष्ठ आईतबार  ५ : ५३ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।