२०८३, १२ आश्विन मंगलबार

महोत्तरीमा एक साताभित्र कोरोना संक्रमणबाट दाजुभाइको मृत्यु

महोत्तरीमा एक साताभित्र कोरोना संक्रमणबाट दाजुभाइको मृत्यु


जनकपुरधाम २ जेठ :   महोत्तरीमा संक्रमणबाट एक साताभित्र दाजुभाइको मृत्यु भएको छ । सम्सी गाउँपालिका–५ का एकै परिवारका दाजुभाइको एक साताको अन्तरालमा मृत्यु भएको स्वास्थ्य कार्यालयकी कोरोना फोकल पर्सन प्रतिभा सिंहले जानकारी दिइन् ।

फोकल पर्सन प्रतिभा सिंहका अनुसार ४२ वर्षीय पुरुषको उपचारका लागि जनकपुरधामस्थित काव्य अस्पताल लगिएको थियो । त्यहाँ पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ आएको एक दिनमै उनको मृत्यु भएको ती पुरुषको मृत्यु भएको एकसातापछि उनका ५५ वर्षीय दाजु पनि बिरामी भए ।

प्रकाशित मिति : २०७८, २ जेष्ठ आईतबार  ३ : १२ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय