२०८२, १० माघ शनिबार

ओलीको सपथ आज, नेपाल पक्षलाई समेटेर मन्त्रिपरिषद विस्तार गरिंदै

ओलीको सपथ आज, नेपाल पक्षलाई समेटेर मन्त्रिपरिषद विस्तार गरिंदै


काठमाडौं, ३१ बैसाख  :  तेस्रोपल्ट प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओलीलाई आज सपथ गराउने राष्ट्रपति कार्यालयले जनाएको छ । ओलीले अहिलेका आधा जति मन्त्रीलाई निरन्तरता दिने गरी केही नयाँ मन्त्री नियुक्तिको तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।

वरिष्ठ नेता नेपालसँग प्रधानमन्त्रीले यसअघि पहिलो चरणमा मन्त्री बन्नु भएकालाई आवश्यकताअनुसार बिदा दिने र नयाँ मन्त्री नियुक्त गर्ने सहमति गर्नुभएको छ । मन्त्रीमण्डलमा केही नयाँ अनुहार समेत समेटेर मन्त्री नियुक्त हुनेछन्,’ प्रधानमन्त्री निकट स्रोत बताउँछ  । नेपाल समूहबाट ओलीकै टिममा मन्त्री भइसकेका बाहेकलाई पहिलो चरणमा समेट्ने सम्भावना रहेको बताइएको छ ।

जसअनुसार पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसहित नेपाल समूहका केही नेता पहिलो चरणमा मन्त्री बन्ने भएका छन् ।

प्रकाशित मिति : २०७८, ३१ बैशाख शुक्रबार  ७ : ४१ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई