२०८३, १२ बैशाख आईतबार

पत्नी हत्या घटनाका आरोपित पति विजयलाल गिरफ्तार

पत्नी हत्या घटनाका आरोपित पति विजयलाल गिरफ्तार


सर्लाही २९ वैशाख :  लालबन्दी नगरपालिका–२ पुर्नवासकी ३२ वर्षीया उषादेवी कर्णलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले हरिवन बस्दै आएका ३५ वर्षीय पति विजयलाल कर्णलाई वैशाख २७ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा सिलौटाले टाउकोमा प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदँन कुवरले टेलिफोन सम्पर्कमा जानकारी दिनु भएको छ । शवको पोष्टमार्टम जिल्ला अस्पताल मलङ्गवामा वैशाख २७ गते नै गरिएको छ ।

प्रकाशित मिति : २०७८, २९ बैशाख बुधबार  ७ : ४५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले