२०८३, ७ कार्तिक शनिबार

काभ्रेको पनौतीमा अक्सिजन सहितको २५ शैयाको आइसोलेसन केन्द्र तयार

काभ्रेको पनौतीमा अक्सिजन सहितको २५ शैयाको आइसोलेसन केन्द्र तयार


धलिखेल २५ बैशाख :  कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि पनौती नगरपालिकामा अक्सिजन सहितको २५ शैयाको आइसोलेसन कक्ष स्थापना भएको छ । पनौती नपा वडा नं ४ मा आइसोलेसन केन्द्र स्थापना गरेको हो ।

नगरपालिकाले स्थापना गरेको आइसोलेसन कक्षमा संक्रतिहरुलाई अत्यावश्यक स्वास्थ्यसामग्रीको व्यवस्थापन गरिएको नगरपालिकाकी उप–प्रमुख गीता बञ्जराले बताउनु भयो । उप–प्रमुख  बञ्जराका अनुसार बिरामीको हेरचाहको लागि २४ घण्टै स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहेका छन् । स्वास्थ्यकर्मीले विरामीहरुको प्रत्यक्ष निगरानी गर्ने व्यवस्था गरिएको छ । कोरोना संक्रमित बिरामीको लागी २४ घण्टै एम्बुलेन्स तयारी अवस्थामा रहेको पनौती नगरपालिकाले जनाएको छ

प्रकाशित मिति : २०७८, २५ बैशाख शनिबार  ७ : १९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना