२०८३, २३ जेष्ठ आईतबार

मजदुर दिवसमा प्रधानमन्त्रीको सन्देश,दैनिक पारिश्रमिक ५७७ रुपैयाँ बनाउने प्रतिवद्धता

मजदुर दिवसमा प्रधानमन्त्रीको सन्देश,दैनिक पारिश्रमिक ५७७ रुपैयाँ बनाउने प्रतिवद्धता

न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४५० होईन अव १५ हजार रुपैयाँ


काठमाडौं, १८ बैसाख :   प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको दाबी गरेका छन् ।

मजदुर दिवसको शुभकामना व्यक्त गर्दै उनले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४५० रुपैयाँबाट बढाएर आउँदो आर्थिक वर्षदेखि १५ हजार रुपैयाँ पु¥याइने प्रतिबद्धता पनि जनाएका छन् । प्रधानमन्त्री ओलीले मजदुरको दैनिक पारिश्रमिक पनि ५१७ रुपैयाँबाट बढाएर ५७७ रुपैयाँ बनाइने बताएका छन् ।

उनले वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि गन्तव्य देशसँग श्रम सम्झौता गरिएको र देशभित्रैका मजदुरको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगाएका व्यवस्था गरिएको पनि दाबी गरेका छन् ।

प्रकाशित मिति : २०७८, १८ बैशाख शनिबार  ८ : ४९ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति