२०८२, ९ कार्तिक शनिबार

कोरोना सङ्क्रमणबाट थप ६१ जनाको मृत्यु, एकैदिन पाँच हजार सात सय २७ सङ्क्रमित

कोरोना सङ्क्रमणबाट थप ६१ जनाको मृत्यु, एकैदिन पाँच हजार सात सय २७ सङ्क्रमित


काठमाण्डौ १७ बैशाख : नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २८ जनासहित थप ६१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार दुई सय ७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार सात सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकैदिनमा नयाँ सङ्क्रमण पुष्टि र ज्यान गुमाएकाको यो अहिलेसम्मकै धेरै सङ्ख्या हो ।

 

प्रकाशित मिति : २०७८, १७ बैशाख शुक्रबार  ४ : ४० बजे

विश्वकप लिग–२ को पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनैपनि मौसम

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’ मनाइँदै

जनकपुरधाम । सूर्यदेवको आराधना र सन्तानको कल्याणको कामनासहित मनाइने चारदिने