२०८३, ७ कार्तिक शनिबार

धुलिखेलका अस्पतालमा कोरोना संक्रमणबाट एक बृद्धको मृत्यु

धुलिखेलका अस्पतालमा कोरोना संक्रमणबाट एक बृद्धको मृत्यु


धुलिखेल १६ बैशाख : काभ्रेमा कोरोना संक्रमणबाट एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धुखिलेल नगरपालिकाका ८२ वर्षीय बृद्ध रहेको धुलिखेल अस्पतालले जनाएको छ ।

धुलिखेल अस्पतालका अनुसार निमोनिया र उच्च रक्तचापको कारण स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा भर्ना भएका थिए । उनलाई आकस्मिक कक्षबाट आईसियु कक्षमा सारेर थप उपचार गर्ने क्रममा उनको बुधबार साँझ साढे ६ बजे मृत्यु भएको हो । योसँगै काभ्रेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

प्रकाशित मिति : २०७८, १६ बैशाख बिहीबार  १० : ०८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना