२०८२, १० माघ शनिबार

काठमाडौं उपत्यकामा १५ दिनका लागि निषेधाज्ञा शुरु

काठमाडौं उपत्यकामा १५ दिनका लागि निषेधाज्ञा शुरु

काठमाडौं उपत्यकाबाट पाँच लाख सर्वसाधरण बाहिरए


काठमाडौं, १६ बैसाख :  काठमाडौं उपत्यकाका तीन जिल्लामा आज बाट १५ दिनका लागि पहिलो चरणको निषेधाज्ञा शुरु भएको छ ।

काठमाडौं, ललितपुर र भुक्तपुरमा एकसाथ आज वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो । लकडाउन शुरु हुनु भन्दा अघि बुधबार बेलुकासम्ममा काठमाडौं उपत्यकाबाट पाँच लाख सर्वसाधरण बाहिरएका छन् ।

प्रमुख जिल्ला अधिकारीहरूले शुरुमा एक हप्ता  सम्मका लागि निषेधाज्ञा घोषणा गरेका भए पनि पछि मन्त्रिपरिषदको बैठकले यसको अवधि १५ दिन तोकेकाले २२ गते पुनः अर्को एक हप्ता निषेधाज्ञा जारी गरिनेछ ।

प्रकाशित मिति : २०७८, १६ बैशाख बिहीबार  ७ : ०७ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई