२०८२, १७ असार मंगलबार

वागमती प्रदेशका तीन मन्त्री र एक राज्यमन्त्रीको सपथग्रहण

वागमती प्रदेशका तीन मन्त्री र एक राज्यमन्त्रीको सपथग्रहण


धुलिखेल १५ बैशाख : वागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएका छन् ।

नवनियुक्त, सामाजिक विकास मन्त्री सरस्वती वस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री केशव पाण्डे, उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल र सामाजिक विकास राज्यमन्त्रीमा डाक्टर रामकुमार अधिकारीले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

मन्त्रीहरूलाई प्रदेश प्रमुख विष्णु प्रसाईले र राज्यमन्त्रीलाई प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री पौडेलले सपथ गराएका थिए ।

 

प्रकाशित मिति : २०७८, १५ बैशाख बुधबार  ७ : ४० बजे

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको