२०८३, १० भाद्र बिहीबार

काभ्रेमा २४ घण्टामा थपिए ५० जना कोरोना संक्रमित

काभ्रेमा २४ घण्टामा थपिए ५० जना कोरोना संक्रमित

सक्रिय संक्रमितको संख्या दुईसय नाध्यो


धुलिखेल १४ बैशाख :  काभ्रेमा गएको २४ घण्टामा थप ५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ। आज कोरोना संक्रमण पुष्टी हुनेहरुमा सबै भन्दा धेरै पनौती नगरपालिका भित्रका रहेका छन्। आज थपिएका ५० जना मध्ये २४ जना पनौतीका मात्रै रहेका छन्।

आज थपिएका नयाँ संक्रमितमा पनौतीमा २४ जना, धुलिखेल ११ जना, बनेपामा ८ जना, पाँचखालमा २, मण्डनदेउपुरमा २, नामोबुद्धमा १, बेथानचोक गाउँपालिकामा १, खानीखोला गाउँपालिकामा १ जना गरी जम्मा ५० जनालाइ कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा नरेन्द्रकुमार झाले बताउनु भयो । योसंगै काभ्रेमा कोरोना संक्रमितहरुको संख्या ३६ सय १९ पुगेको छ ।  काभ्रेमा सक्रिय कोरोना संक्रमितको संख्या पनि २०१ रहेको छ ।

 

प्रकाशित मिति : २०७८, १५ बैशाख बुधबार  ५ : ४७ बजे

बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

काठमाडौं । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको

चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

काठमाडौं । काठमाडौं स्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना

नयाँ प्रविधिको रफ्तारमा बीवाइडी, नाडा अटो शोमा तीन अत्याधुनिक सवारी सार्वजनिक

काठमाडौं । विश्व अटोमोबाइल उद्योग तीव्र गतिमा नयाँ प्रविधितर्फ अघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतबारे छलफल

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। सत्तारुढ राष्ट्रिय