२०८३, ७ कार्तिक शनिबार

२४ घण्टामा ४,५२४ संक्रमित थपिए, १८ जनाको मृत्यु, सक्रिय संक्रमित २६ हजार नाघ्यो

२४ घण्टामा ४,५२४ संक्रमित थपिए, १८ जनाको मृत्यु, सक्रिय संक्रमित २६ हजार नाघ्यो


काठमाडौं १४ बैशाख मंगलबार नेपालमा कोरोनाभाइरसका ४,५२४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १५ हजार ६७१ एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् ।

२४ घण्टामा १८ जनाको मृत्यु भएको जनाइएको छ । कूल मृतक संख्या ३ हजार १९४ पुगेको छ । कूल संक्रमित संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ । सक्रिय संक्रमित संख्या २६ हजार २२५ पुगेको छ । ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या १० पुगेको छ जसमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, मोरङ र पर्सा छन् ।

प्रकाशित मिति : २०७८, १४ बैशाख मंगलबार  ७ : ३७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना