काठमाडौं १४ वैशाख : ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य अवस्था सामान्य रहे पनि सावधानी अपनाउँदै अस्पताल भर्ना गरिएको रायमाझीको सचिवालयले जनाएको छ । संक्रमित भएपछि रायमाझीलाई सैनिक अस्पताल, छाउनीमा भर्ना गरिएको छ ।
प्रतिक्रिया