२०८२, १७ असार मंगलबार

काभ्रेमा टिपरको ठक्करबाट दुई बर्षका बालकको मृत्यु

काभ्रेमा टिपरको ठक्करबाट दुई बर्षका बालकको मृत्यु


धुलिखेल ६ बैशाख :  काभ्रेमा टिपरको ठक्करबाट दुई बर्षको बालकको मृत्यू भएको छ । मृत्यु हुनेमा मण्डनदेउपुर नगरपालिका वडा नं ३ नयाँबस्तीका कविन तामाङ रहेको देउपुर प्रहरी चौकीले जनाएको छ । प्रहरीकबा अनुसार बा ३ क १२३९ नम्बरको टिफरले वडा नं ३ का भित्रि सडक खण्डमा टिपरले ठक्कर दिएको थियो ।

प्रहरी चौकी देउपुरका प्रहरी सहायक निरिक्षक नविन घोरासौनीका अनुसार टिपर चालक फारार भएका छन् । मृतक कविन तामाङ्गको शव भने अहिले पोष्टमार्टमको लागि धुलिखेल अस्पताल पठाईएको छ ।

प्रकाशित मिति : २०७८, ६ बैशाख सोमबार  ८ : ५५ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर