२०८३, १८ श्रावण मंगलबार

काभ्रेको पनौती नगरपालिकामा अटो रिक्सा संञ्चालनमा आउने

काभ्रेको पनौती नगरपालिकामा अटो रिक्सा संञ्चालनमा आउने


धुलिखेल १० चैत :   काभ्रेको पनौती नगरपालिकामा अटो रिक्सा संञ्चालन गरिने भएको छ । नगरपालिका क्षेत्रका बिभिन्न रुटहरुका सार्वजनिक यातायातको पहुँचमा आम नागरवासी समक्ष पुर्याउने उदेश्यले अटो रिक्सा संञ्चालन सम्बन्धी कार्यविधि पास भएको छ ।

कार्यविधि पासभएपछि सो कार्यवीधिलाई स्थानीय राजपत्रमा प्रकाशन भईसकेको नगरका उपप्रमुख गीता बन्जाराले जानकारी दिनुभयो ।

नगरपालिको भित्री सडकमा यातायातको पहुँच सहज नभइरहेको अवस्थामा अटो रिक्सा सञ्चालन आएपछि यात्रुलाई भने सजिलो हुनेभएको छ । रिक्सा सञ्चालन गर्न ईच्छुक फर्म,कम्पनी,समुह वा ब्यक्तीले नगरपालिकाको प्रशासन शाखामा निवेदन दिन सक्ने पालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ११ चैत्र बुधबार  १० : १२ बजे

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

मधेशको पछिल्लो सुरक्षा अवस्थाबारे प्रधानमन्त्री-गृहमन्त्री छलफल, भविष्यको रणनीतिमा जोड

काठमाडौं । तराई–मधेशमा हालै देखिएको सुरक्षा चुनौतीबारे प्रधानमन्त्री बालेन शाह