२०८३, २३ आश्विन शनिबार

नेकपा ओली समूहद्वारा संसदीय दलको बैठक आह्वान

नेकपा ओली समूहद्वारा संसदीय दलको बैठक आह्वान

प्रचण्ड र माधवलाई पनि एसएमएसमार्फत् सूचना


काठमाडौँ, २० फागुन । नेकपा ओली समूहले फागुन २२ गते दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको छ । फागुन २३ गते संसद बैठक बस्ने भएकाले त्यसको अघिल्लो दिन दलका नेता प्रधानमन्त्री केपी ओलीले बैठक आह्वान गरेका हुन् । बैठक संसदको ल्होत्से हलमा बस्नेछ ।

बैठकबारे नेकपाका १७३ जना सांसदलाई एसएमएसमार्फत सूचना दिइएको उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

यसअघि नेकपा प्रचण्ड माधव समूहले भने प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निश्कासन गरेको र उनले गरेका कुनै निर्णय मान्य नहुने पत्र संसद सचिवालयमा दर्ता गराएको थियो ।

 

प्रकाशित मिति : २०७७, २० फाल्गुन बिहीबार  १० : १५ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य