२०८२, १० माघ शनिबार

नेकपा ओली समूहद्वारा संसदीय दलको बैठक आह्वान

नेकपा ओली समूहद्वारा संसदीय दलको बैठक आह्वान

प्रचण्ड र माधवलाई पनि एसएमएसमार्फत् सूचना


काठमाडौँ, २० फागुन । नेकपा ओली समूहले फागुन २२ गते दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको छ । फागुन २३ गते संसद बैठक बस्ने भएकाले त्यसको अघिल्लो दिन दलका नेता प्रधानमन्त्री केपी ओलीले बैठक आह्वान गरेका हुन् । बैठक संसदको ल्होत्से हलमा बस्नेछ ।

बैठकबारे नेकपाका १७३ जना सांसदलाई एसएमएसमार्फत सूचना दिइएको उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

यसअघि नेकपा प्रचण्ड माधव समूहले भने प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निश्कासन गरेको र उनले गरेका कुनै निर्णय मान्य नहुने पत्र संसद सचिवालयमा दर्ता गराएको थियो ।

 

प्रकाशित मिति : २०७७, २० फाल्गुन बिहीबार  १० : १५ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई