२०८३, १५ असार मंगलबार

ओलीसँग पीडित भएपछि नेपालसँग सहकार्य : प्रचण्ड

ओलीसँग पीडित भएपछि नेपालसँग सहकार्य : प्रचण्ड

ओलीसँग सहकार्यको कुनै सम्भावना छैन : नेपाल


काठमाडौँ, १५ फागुन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीबाट पीडित हुन थालेपछि आफूले माधव नेपालसँग सहकार्य अगाडि बढेको बताएका छन् ।

शनिबार ललितपुरको जाउलाखेलमा शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेता नेपाललाई जस्तै आफूलाई पनि प्रधानमन्त्री ओलीले पेल्न थालेपछि दुई नेताबीच सहकार्य भएको स्पष्ट पारेका हुन् । माधव नेपाललाई निमोठेर सिध्याउने र मलाई किचिक्क पार्छु भन्ने ओलीको रणनीति आफूले एक महिनापछि मात्रै बुझेको दाहालको भनाइ छ ।

कार्यक्रममा नेकपा दाहाल नेपाल समूहका अध्यक्ष माधव नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गरेका छन् । उनले ओलीको सबैभन्दा पहिला राजीनामा माग्ने वामदेव गौतमले सुधार्न कोसिस गरिरहेकोमा आफूलाई आश्चार्य लागेको समेत बताए ।

अध्यक्ष नेपालले अव ओलीसँग एकताको कुनै सम्भावना नभएको पनि स्पष्ट पारे । ओलीका मानिसहरुको आँखामा बाम लगाएर निकालेको आँशुको कुनै अर्थ नभएको भन्दै नेपालले आन्दोलनमा सहभागि भएकाहरुलाई साथमा लिएर संयुक्त सरकार बनाउनेसमेत स्पष्ट पारे ।

प्रकाशित मिति : २०७७, १५ फाल्गुन शनिबार  ८ : २० बजे

नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्षमा दीपेन्द्र दाहाल चयन

काठमाडौं । नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्षमा दीपेन्द्र दाहाल चयन

जर्मनीको अप्रत्याशित बहिर्गमनसँगै विश्वकपका ऐतिहासिक उलटफेर फेरि चर्चामा

काठमाडौं । सन् २०२६ को फिफा विश्वकपमा चार पटकको विश्वविजेता

जिल्लामै गुनासो समाधान गर्न गृहको निर्देशन, होटलको खानामा देशव्यापी अनुगमन हुने

काठमाडौं । गृह मन्त्रालयले नागरिकका दैनिक गुनासो जिल्ला तहबाटै समाधान

ओलीको प्रहार: ‘हिंसा, आगजनी र लुटपाटलाई कानुनी संरक्षण दिँदै सरकार अराजकताको संरक्षक बन्यो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारमाथि

हुलाक सेवा निजी क्षेत्रसँग साझेदारीमा सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक