२०८२, २२ कार्तिक शुक्रबार

नेकपा ओली समूहको प्रमुख सचेतकमा विशाल भट्टराई

नेकपा ओली समूहको प्रमुख सचेतकमा विशाल भट्टराई


काठमाडौँ, १४ फागुन । नेकपा ओली पक्षले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी विशाल भट्टराईले पाएका छन् । दाहाल–नेपाल समूहमा लागेका नेता देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री केपी ओलीले नेकपाको संघीय संसदीय दलको विधान, २०७५ को दफा १३ बमोजिम प्रतिनिधिसभाको मुख्य सचेतक पदमा भट्टराईलाई गरेको जनाइएको छ । यसको बोधार्थ संघीय संसद सचिवालयलाई पनि गराइएको छ ।

भट्टराई दोस्रो संविधानसभा र पछिल्लो आमनिर्वाचनमा खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।।

 

प्रकाशित मिति : २०७७, १४ फाल्गुन शुक्रबार  ९ : २४ बजे

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद

बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत

जाँचबुझ आयोगले आइजिपी खापुङसँग स्पष्टीकरण माग्यो

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गरिरहेको

बझाङमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

धनगढी । बझाङ जिल्लाको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडकखण्डमा ट्याक्टर