२०८२, २२ कार्तिक शुक्रबार

प्रतिनिधि सभाको बैठक फागुन २३ गते बस्ने

प्रतिनिधि सभाको बैठक फागुन २३ गते बस्ने

निर्धक्क भएर काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ, १४ फागुन । प्रतिनिधिसभाको बैठक फागुन २३ गते बस्ने भएको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकारको सिफारिसपछि राष्ट्रपतिले अधिवेशन आह्वान गर्नेछिन् ।

फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परमादेश जारी गरेपछि बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले नै अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्रीओलीले अब के हुन्छ भन्ने नठानी निर्धक्क भएर काम गर्न मन्त्रीहरुलाई निर्देशन समेत दिएको बताइएको छ ।

प्रकाशित मिति : २०७७, १४ फाल्गुन शुक्रबार  ९ : १७ बजे

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद

बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत

जाँचबुझ आयोगले आइजिपी खापुङसँग स्पष्टीकरण माग्यो

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गरिरहेको

बझाङमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

धनगढी । बझाङ जिल्लाको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडकखण्डमा ट्याक्टर