२०८२, २३ चैत्र मंगलबार

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता


काठमाडौं, १० फागुन : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ ।

जबरालाई भेट्न प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेका छन् ।

उनीहरुको भेटका सम्बन्धमा केही नखुलाइए पनि वर्तमान परिस्थितिलाई लिएर यो भेटवार्तालाई निकै महत्व र अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : २०७७, १० फाल्गुन सोमबार  ९ : २२ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर