२०८२, ११ माघ आईतबार

सरकारसँग वार्ता गर्न तयार छौं : नेत्रविक्रम चन्द विप्लव

सरकारसँग वार्ता गर्न तयार छौं : नेत्रविक्रम चन्द विप्लव


काठमाडौं, ८ फागुन : नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि आफूहरु सकारात्मक रहेको बताएको छ ।

शनिबार सो समूहका महासचिव समेत रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ले एक विज्ञप्ति जारी गर्दै आफूहरु सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जनाउ दिएका हुन् ।  ‘हाम्रो क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल हो,’ विज्ञप्तिमा लेखिएको छ, ‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं ।’

हेर्नुहोस् विज्ञप्ति–

प्रकाशित मिति : २०७७, ८ फाल्गुन शनिबार  ८ : ४२ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई