२०८३, २३ आश्विन शनिबार

सरकारसँग वार्ता गर्न तयार छौं : नेत्रविक्रम चन्द विप्लव

सरकारसँग वार्ता गर्न तयार छौं : नेत्रविक्रम चन्द विप्लव


काठमाडौं, ८ फागुन : नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि आफूहरु सकारात्मक रहेको बताएको छ ।

शनिबार सो समूहका महासचिव समेत रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ले एक विज्ञप्ति जारी गर्दै आफूहरु सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जनाउ दिएका हुन् ।  ‘हाम्रो क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल हो,’ विज्ञप्तिमा लेखिएको छ, ‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं ।’

हेर्नुहोस् विज्ञप्ति–

प्रकाशित मिति : २०७७, ८ फाल्गुन शनिबार  ८ : ४२ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य