२०८३, २३ आश्विन शनिबार

रुकुम रोल्पामा पनि चुनाव जित्छौँ : पोखरेल

रुकुम रोल्पामा पनि चुनाव जित्छौँ : पोखरेल


बुटवल १ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा ओली समूहका नेता शंकर पोखरेलले रोल्पा र रुकुममा चुनाव जितेर दाहाल–नेपाल समूहलाई चेतावनी दिएका छन् । शनिबार ओली समूहको लुम्बिनी प्रदेशद्वारा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डको आधार इलाका भनिएको रुकुम रोल्पामा पनि चुनावी जित्ने दाबी गरेका हुन् ।

एमालेको विभाजनबाट लाभ लिन खोज्ने प्रचण्डले जनयुद्धका कमाण्डरहरुले साथ गुमाएको भन्दै मुख्यमन्त्री पोखरेल भने– ‘आउने चुनावमा रोल्पा र रुकुममा केपी शर्मा ओलीको नेतृत्वमा विजयको झण्डा फहराउँदैछ भन्ने कुराको उद्घोष गर्न चाहान्छु ।’

मुख्यमन्त्री पोखरेलले माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हिर्काउन खोज्दा पुष्पकमल दाहाल सडकमा पछारिएको बताए ।

 

प्रकाशित मिति : २०७७, १ फाल्गुन शनिबार  १० : ४४ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य