२०८२, ११ माघ आईतबार

रुकुम रोल्पामा पनि चुनाव जित्छौँ : पोखरेल

रुकुम रोल्पामा पनि चुनाव जित्छौँ : पोखरेल


बुटवल १ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा ओली समूहका नेता शंकर पोखरेलले रोल्पा र रुकुममा चुनाव जितेर दाहाल–नेपाल समूहलाई चेतावनी दिएका छन् । शनिबार ओली समूहको लुम्बिनी प्रदेशद्वारा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डको आधार इलाका भनिएको रुकुम रोल्पामा पनि चुनावी जित्ने दाबी गरेका हुन् ।

एमालेको विभाजनबाट लाभ लिन खोज्ने प्रचण्डले जनयुद्धका कमाण्डरहरुले साथ गुमाएको भन्दै मुख्यमन्त्री पोखरेल भने– ‘आउने चुनावमा रोल्पा र रुकुममा केपी शर्मा ओलीको नेतृत्वमा विजयको झण्डा फहराउँदैछ भन्ने कुराको उद्घोष गर्न चाहान्छु ।’

मुख्यमन्त्री पोखरेलले माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हिर्काउन खोज्दा पुष्पकमल दाहाल सडकमा पछारिएको बताए ।

 

प्रकाशित मिति : २०७७, १ फाल्गुन शनिबार  १० : ४४ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई