२०८२, १३ फाल्गुन बुधबार

अमेरिकाको टेक्ससमा खतरनाक सडक दुर्घटना

अमेरिकाको टेक्ससमा खतरनाक सडक दुर्घटना


टेक्सस ३० माघ । अमेरिकाको टेक्ससमासडक दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको छ । आँधी आएका कारण डाल्लास–फोर्ट वर्थ क्षेत्रमा दुर्घटना भएको हो । फोर्ट वर्थको इन्टरस्टेट ३५ वेस्टमा १३३ वटा कारहरू ठोकिएका थिए । लगभग एक माइल क्षेत्रमा एकपछि अर्को गाडी थुप्रिएका थिए ।

अधिकारीहरूले डाल्लासमा भएका दुर्घटनाका पीडितको पहिचान खुलाएका छन् । रातभरिमा ३०० भन्दा बढी दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परी घाइते भएका ६५ जनाभन्दा बढीलाई स्थानीय अस्पतालहरूमा स्वास्थ्य उपचार गराएको फायर चीफ जिमे डेभिसले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७७, ३० माघ शुक्रबार  १० : ५३ बजे

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको