२०८३, ७ कार्तिक शनिबार

पनौती नगरपालिकामा बाख्रा वितरण कार्यक्रम

पनौती नगरपालिकामा बाख्रा वितरण कार्यक्रम

 आर्थिक बर्षमा १ सय ६० वटा बाख्रा वितरण हुने


पनौती १४ माघ : काभ्रेको पनौती नगरपालिकामा यो आर्थिक बर्षमा बाख्रा वितरण गर्ने भएको छ । यो वर्ष १ सय ६० वटा बाख्रा वितरण हुने भएको हो । जमुनापारी र खरी जातको १ सय ५० वटा र बोयर जातको बोका १० वटा गरी यो बर्ष १ सय ६० वटा बाख्रा वितरण गरिने कृषि तथा पशुपछिं शाखा प्रमुख मणीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

सापकोटाका अनुसार बाख्रा वितरण काम टेन्डर मार्फत हुने भएको छ । नगरपालिकाले बाख्रा वितरणको लागि २५ लाख रुपैँया बजेट विनियोजन गरिएको छ । वडा नं ६, ९ र ११ मा लागू हुने यो कार्यक्रमा २० प्रतिशत किसानहरुको खर्च हुने नगरपालिकाले बताएको छ ।

यो कार्यक्रममा नगरपालिकाका विपन्न, दलित लगायतका लक्षित वर्ग समेटिने छन् । बाख्रा लिने नागरिकलाई तालिम समेत प्रदान गरिने कृषि तथा पशुपछिं शाखा प्रमुख सापकोटाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, १४ माघ बुधबार  ९ : २२ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने