२०८२, ११ पुस शुक्रबार

पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना संक्रमण, ४४१ जना निको, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना संक्रमण, ४४१ जना निको, ४ जनाको मृत्यु


काठमाडौँ, ६ माघ  :  नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप ३ सय ४८ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ९ सय ९२ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ४ सय ४१ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ६४ जना पुगेको छ । २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय ६९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २० लाख २१ हजार ७ सय १४ जनाको पीसीआर परीक्षण भइसकेको छ ।

प्रकाशित मिति : २०७७, ६ माघ मंगलबार  ९ : १३ बजे

रवि, बालेन र कुलमानले नयाँ पार्टी गठन घोषणा गर्दै

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन शाह

सञ्चारमन्त्री खरेलको शीर्ष नेतासँग भेटघाट, चुनावी वातावरणमा जोड

काठमाडौं । निर्वाचनको वातावरण बनाउन सरकार सक्रिय बनेको छ। यसैक्रममा

रवि–बालेन संवाद निर्णायक मोडमा, आजै एकता वा अलग बाटो स्पष्ट हुने

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन

चुनाव कांग्रेसको एजेन्डा, सरकारबाट वातावरण निर्माणको माग : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको अपरिहार्य प्राथमिकता

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त