२०८३, १५ श्रावण शनिबार

खाजाको पैसाले ट्रयाकशुट बितरण

खाजाको पैसाले ट्रयाकशुट बितरण


बनेपा माघ : काभ्रेको बेथान्चोक गाउँपालिका ६ भुक्देउका रहेको सरस्वती माध्यामिक विद्यालयले खाजाको लागि आएको रकमले विधार्थीलाई ट्रयाकशुट बितरण गरेको छ ।

विद्यालयको व्यबस्थापन समिति, अभिभावक र शिक्षक मिलेर छात्रवृत्तिको रकममा ५० प्रतिशत थपेर विद्यार्थीहरुलाई ट्रयाकशुट बितिरण गरिएको विद्यालय व्यबस्थापन समिति सदस्य सुनिता थापाले जानकारी दिनुभयो ।

बिद्यालयमा खाजाको लागि आउने रकम थोरै भएकाले विद्यार्थीलाई ट्रयाकशुट बितरण गरिएको प्रधानाध्यापक विष्णुबहादुर थापाले बताउनुभयो । ट्रयाकशुट बितरण वडा अध्यक्ष बिष्णु मोक्तानको सहभागीतामा भएको थियो ।

 

प्रकाशित मिति : २०७७, ५ माघ सोमबार  १२ : २० बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने